स्वास्थ्य बीमा बोर्डमा दुई जना बोर्ड सदस्य मनोनयन

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डमा २ जना सदस्य मनोनित गरेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा. सुरेस तिवारी र चन्द्र थापालाई ४ बर्षका लागि स्वास्थ्य बीमा बोर्डको रिक्त रहेको सदस्य पदमा मनोनित गरेका हुन् ।
२ जना सदस्यको मनोनयन भएपछि बोर्डका नवनियुक्त अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले मन्त्रालयमै उनीहरुलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति