कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका डा शशांक कोइराला अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका डा कोइरालालाई उच्च ज्वरो आएपछि हिजाे चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो ।
उनको स्वास्थ्य अवस्था अहिले भने सुधारोन्मुख भएको अस्पतालका सञ्चालक बाबुकाजी कार्कीले बताएका छन्।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति