बुधबार बिहानै गण्डकीमा थपिए ५० जना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं : गण्डकी प्रदेशमा बुधबार थप ५० जना नयाँ संक्रमित थपिएका छन्। प्रदेश निर्देशनालयका अनुसार आज ४ जिल्लामा गरी थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३१ सय ६६ पुगेको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेहरुमा कास्कीका २९ जना, गोरखाका १३ जना,तनहुँका ५ जना र बाग्लुङका ३ जना रहेका छन्।
उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाएका छन्।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति