Health TV Online
Health TV Online

काँग्रेस महामन्त्री डा शशांक कोइरालालाई कोरोना संक्रमण

काँग्रेस महामन्त्री डा शशांक कोइरालालाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं: काँग्रेस महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

ज्वरो आएपछि कोरोना आशंकामा स्वाब परीक्षण गराउँदा मंगलबार कोरोना पोजेटिभ देखिएको कोइरालाले आफनो फेसबुक पेज मार्फत जानकारी दिएका छन्।

उनले आफूलाई कुनै स्वास्थ्य समस्या नआएको र चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा रहेको बताएका छन्। आफनो प्रत्यक्ष सम्पर्कमा आउनेलेलाई उनले सजगता अपनाउन आग्रह गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना