वीरगञ्जमा ६० वर्षीय कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \वीरगञ्ज : वीरगञ्जमा कोरोना संक्रमित एक जना ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररमा रहेका महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको हिजो राती १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या भएर आएका उनको उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहका समेत बिरामी रहेका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति