भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार गत २४ घण्टामा मात्र विभिन्न जिल्लाका गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २४ जना,४ जना बर्दियाका ४ जना र दाङका ५ जना रहेका छन्।
गत २४ घण्टामा कोरोना आशंकामा १५ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति