४ वर्षीया बालिकासहित थप ७ जनाको कोरोनाबाट मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु हुनेहरुमा महोत्तरीकी ४ वर्षीया बालिका समेत रहेकी छिन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २२८ पुगेको छ ।
नेपालमा गत २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । यसैगरी हालसम्म २१ हजार ४१० जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना