काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै, एकै दिन ३०१ जनामा संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज एकै दिन ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाको हटस्पट बन्दै गएको काठमाडौंमा आज २३० जना, भक्तपुरमा २४ जना र ललितपुरमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय दैनिक रुपमा एक सय बढी संक्रमित पुष्टि हुँदै आएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु