काठमाडौंका ५४ वर्षीय कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौं निवासी ५४ वर्षीय पुरुषको ललितपुरस्थित पाटन अस्पतालमा उपचारकै क्रममा मंगलबार राती साढे ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गर्दै गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचारमा रहेका उनको मृत्यु भएको पुष्टि भएको हो ।
नेपालमा पछिल्लो समय कोराना संक्रमणबाट हुने मृत्यु दर बढ्दै गएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु