गण्डकी प्रदेशमा संक्रमितको संख्या १८७० पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १८७० पुगेको छ । स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै हालसम्म गण्डकी प्रदेशमा १८७० जना संक्रमित पुगेको जनाएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज थप २ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितलाई आइसोलेसनमाा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।
हालसम्म १६ सय ११ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। गण्डकीमा हालसम्म ७ जनाले ज्यान गुमाएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु