गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप १३ जनामा कोरोना देखिएको जनाएको हो । आजै बिहानै पनि निर्देशनालयले ११ जनामा संक्रमण पुष्टि भएको भन्दै विज्ञप्ति निकालेको थियो । योसँगै शनिबार मात्रै गण्डकीमा २४ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १८६८ पुगेको छ । पछिल्लो समय पुष्टि भएका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु