बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बगालेले जिते कोरोना

हेल्थ टिभी अनलाइन \चितवन : चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले कोरोनालाई जितेका छन्।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । डा बगालेको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
डा बगालेलाई अस्पतालमा बिरामीको उपचारमा खटिएका बेला कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि डा बगाले र उनकी संक्रमित श्रीमतीमाथि स्थानीयले दुर्व्यवहार गरेका थिए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु