भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार गत २४ घण्टामा अस्पतालमको प्रयोगशालामा गरिएको परीक्षणमा ३०६ जनाको परीक्ष्ण गरिएकोमा थप २६ जनामा कोरोना पुष्टि भएको हो ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा चितवनका २२ जना, नवलपुरका १ जना, पर्वतका १ जना, पर्साका १ जना र मकवानपुरका १ जना रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु