Health TV Online
Health TV Online
Health TV Online

थप ६ जना संक्रमितको मृत्यु, मृतकको संख्या १२६ पुग्यो

थप ६ जना संक्रमितको मृत्यु, मृतकको संख्या १२६ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ६ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज काठमाडौंका १ जना, पर्साका ३ जना, मकवानपुरका एक जना पुरुष, सप्तरीका १ जना पुरुष गरी थप ६ जनाको उपचारकै क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेका छन्। योसँगै हालसम्म कोरोना संक्रमणबाट १२६ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना