Health TV Online
Health TV Online
Health TV Online

नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप २ सय जनामा संक्रमण

नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी बिहिबार थप ७०७ जनामा कोरोना संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर घर जानेको संख्या १७ हजार ४१८ पुगेको छ । काठमाडौं उपत्यकामा आज २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १२९ जना संक्रमितको आइसीयूमा र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना