Health TV Online
Health TV Online
Health TV Online

गत २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप १५९ संक्रमित थपिए

गत २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गत २४ घण्टामा नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा थप ६८१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगैनेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । काठमाडौं उपत्यकामा आज थप १५९ जनामा संक्रमण देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना