Health TV Online
Health TV Online
Health TV Online

भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु

भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुर जिल्ला सूर्यविनायक निवासी ६१ वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको हो । गत साउन २१ गते पाटन अस्पताल भर्ना भई उपचार भइरहेकोमा उनको उपचारकै क्रममा भदौ ३ अर्थात आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले जनाएका छन्।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु बढिरहेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना