Health TV Online
Health TV Online
Health TV Online

नेपालमा एकैदिन भेटिए अहिलेसम्मकै उच्च १ हजार १६ जना संक्रमित

काठमाडौं उपत्यकामा २०५ जनामा संक्रमण पुष्टि

नेपालमा एकैदिन भेटिए अहिलेसम्मकै उच्च १ हजार १६ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं :  नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राललयका अनुसार आज एकैदिन अहिलेसम्मकै उच्च १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मंगलबार मात्रै २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना