भरतपुरमा स्वास्थ्यकर्मीसहित थप ५० जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : भरतपुर अस्पताल कोभिड -१९ प्रयोगशालामा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ३५५ जनाको परीक्षण गरिएकोमा ५० जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेहरुमा भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल,पुलिस क्वारेन्टाइन, आशा अस्पताल,पुस्पान्जली अस्पताल लगायतका स्थानका रहेका छन्।
संक्रमण पुष्टि हुनेमा भरतपुर सेन्ट्रल अस्पतालका ३ नर्स र २ सफाई कर्मचारी समेत रहेको अस्पतालले बताएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु