भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षण्मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ४ जना, सुर्खेतका एक जना र ९ जना बर्दियाका रहेका छन्।
गत २४ घण्टामा ३७० वटा नमुना परीक्षण गरिएकोमा १४ जनामा मात्र कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु