Health TV Online
Health TV Online
Health TV Online

भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको कोरोनाबाट मृत्यु

भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको कोरोनाबाट मृत्यु

हेल्थ टिभी अनलाइन : भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

एक महिना अघिदेखि मेदान्त अस्पतालमा उपचार भइरहेकोमा आज उपचारकै क्रममा मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पताल भर्ना भएपछि कोरोना परीक्षण गर्दा शुरुमा नेगेटिभ आएको भए पनि पुन परीक्षण गर्दा पोजेटिभ आएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

उनमा गत जुलाई १९ मा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनी ७३ वर्षका थिए ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना