काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १२७ जनामा कोरोना देखिएको हो । मन्त्रालयका अनुसार काठमाडौंका १११ ललितपुरका ११ र भक्तपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी बिहिबार काठमाडौं उपत्यकामा १२७ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ भने ९५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु