Health TV Online
Health TV Online
Health TV Online

धुलिखेल अस्पतालमा बिरामी र नर्समा कोरोना संक्रमण : आकस्मिक बाहेकको सेवा बन्द

धुलिखेल अस्पतालमा बिरामी र नर्समा कोरोना संक्रमण : आकस्मिक बाहेकको सेवा बन्द

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काभ्रेको धुलिखेल अस्पतालमा कार्यरत नर्स र भर्ना भएका बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द गरिएको  छ ।

बिहिबार धुलिखेल अस्पतालमा भर्ना भएका एक जना बिरामीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको जोखिम अन्य बिरामीलाई हुने सक्ने भन्दै साे  निर्णय गरिएको अस्पतालले जनाएको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा अस्पतालमा भर्ना भएका बिरामी, नर्स तथा सुरक्षाकर्मी रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना