बीपी प्रतिष्ठानमा शल्यक्रियाका लागि आएकी महिलामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि आएकी महिलामा कोरोना पुष्टि भएको छ ।
उदयपुरपुरबाट प्यांक्रियाजको शल्यक्रियाका लागि भनेर आएकी महिलामा शल्यक्रिया गर्नुअघि अस्पतालले पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।
अस्पतालका अनुसार उनलाई अहिले प्रतिष्ठानकै आइसोलेसन वार्डमा लगिएको छ । उनीसँगै रहेका उनका श्रीमानको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु