Health TV Online
Health TV Online
Health TV Online

कोरोनाबाट थप एक जनाको मुत्यु , पोखराका ६२ वर्षीय पुरुषले गुमाए ज्यान

कोरोनाबाट थप एक जनाको मुत्यु , पोखराका ६२ वर्षीय पुरुषले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा न. १९ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको हिजो राति मृत्यु भएको अस्पतालले जनाएको छ । साउन १७ गते अस्पतालमा भर्ना भई आइसीयूमा उपचार भइहरेकोमा उनको साउन २४ गते राति उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको हो ।

उनी मधुमेहका समेत बिरामी रहेको अस्पतालले उल्लेख गरेको छ । कोरोना संक्रमित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना