आरडीटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत आरडीटी परीक्षण नगर्ने निर्णय भएकाले यसको प्रयोग रोक्न निर्देशन दिएका हुन्।
उनले भने, ‘साउन १४ गतेको निर्णय अनुसार कोभिड- १९ को निदानका लागि आरडीटी परीक्षण नगर्नका लागि सम्पूर्ण प्रदेश, स्थानीय तह तथा अस्पतालहरुलाई पूर्ण जानकारी गराइएको छ, अबदेखि यसको प्रयोग नगर्नुहोला ।
आरडीटी परीक्षणमा शुरुदेखि नै विवाद आएको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु