भेरी अस्पतालमा गरिएको परीक्षणमा दुई जना चिकित्सकमा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ बाँके: बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा दुई जना चिकित्सकसहित १२ जनामा कोरोना पुष्टि भएको छ ।
गत २४ घण्टामा ३९० जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसरी संक्रमण हुनेहरुमा जिल्ला अदालत बाँकेका ५ जना, मिलेटरी अस्पताल राँझाका चिकित्सकसहित ३, टिकापुरका १ चिकित्सकसहित २, खजुराका १ र दाङका १ जना रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु