बेवारिसे शवले अस्पतालमा दुर्घन्ध

ओखलढुंगा : तीन दिनअघि बेवारिसे अवस्थामा भेटिएको पुरुषको शवकाे पहिचान हुन नसक्दा रुम्जाटारस्थित जिल्ला अस्पताल दुर्घन्धित भएको छ।
शव सुरक्षित राख्ने व्यवस्था नहुँदा कुहिएर अस्पताल दुर्गन्धित भएको अस्पताल प्रशासनले जनाएको छ। दुर्घन्धका कारण काम गर्न गाह्राे भएकाे र सेवाग्राहीमा थप स्वास्थ्य समस्या आउनसक्ने एक चिकित्सकले बताए।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार शव मोलुंग गाउँपालिका–१ लिपेखोलामा भेटिएको हो। करिब २५ वर्षको गोलो र मंगोलियन वर्णको शवको कपाल काटेको र शरीरमा कुनै कपडा नभएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने