Health TV Online
Health TV Online
Health TV Online

इटहरी र उदयपुरमा सुस्वास्थ क्याम्प

इटहरी र उदयपुरमा सुस्वास्थ क्याम्प

काठमाडाैं : काठमाडौंस्थित सुस्वास्थ अस्पतालले सुस्वास्थ हेल्थ क्याम्प गरेको छ।

सुनसरीको इटहरीस्थित खप्तडी बस्नेत युवा समाज पूर्वाञ्चलले इटहरीमा आयोजना गरेको हेल्थ क्याम्प तीन दिन चलेको थियो।

यसैगरी उदयपुरको बेलका नगरपालिकामा आयोजित तीनदिने हेल्थ क्याम्पमा सुस्वास्थ अस्पतालबाट गएका चिकित्सक सहितको टोलीले सेवा प्रदान गरेको थियो। दुवै स्थानमा सात सय भन्दा बढी बिरामीले सेवा लिए ।

सेवा लिन आउनेमा घुँडा खिइएका, पिनासको समस्या भएका, ढाड दुख्ने समस्या भएका बिरामी धेरै थिए। अस्पतालले फिजियोथेरापी, अकुपञ्चर मसाज थेरापीलगायत सेवा निःशुल्क प्रदान गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना