नेपाली सेनाले माग्याे १५ डाक्टर

काठमाडौं : नेपाली सेनाले स्वास्थ्यतर्फका केही जनशक्ति माग गरेको छ। गोरखापत्र दैनिकमा अाइतबार सूचना प्रकाशन गरी सेनाले डाक्टरलगायतका पदमा अावेदन माग गरेकाे हाे।
एमबीबीएस डाक्टर १५, फर्मासिस्ट २ र अकुपेसनल थेरापिष्ट १ जना माग गरिएको छ। यही साउन २० देखि भदाै १८ गतेसम्म जंगी अड्डा पश्चिमपट्टिकाे खेल मैदानबाट अावेदन दिन सकिनेछ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु