देवकाेटाकाे स्मृतिमा न्युराे अस्पतालमा ओपीडी निःशुल्क

काठमाडौं : बाँसबारीस्थित न्यूरो अस्पतालले बिहीबार ओपीडी (बहिरंग सेवा) निःशुल्क गरेको छ। डा. उपेन्द्र देवकोटाको ४५ औं पुण्यतिथिको अवसरमा अस्पतालले ओपीडी निःशुल्क गरेको हो।
त्यस्तै अन्य सबै सेवामा २५ प्रतिशत छुट दिएको अस्पतालका चिकित्सक लेकजंग थापाले जानकारी दिए।
अस्पतालका संस्थापक डा. देवकोटाको निधन गत असार ४ गते भएको थियो। देवकोटाको निधनपछि अस्पतालको नाम उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एल अलाइट साइन्सेस राखिएको छ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा