ह्याम्स अस्पतालमा ढाड दुख्ने बिरामीका लागि निःशुल्क परामर्श सेवा

काठमाडौं : धूमबाराहीस्थित ह्याम्स अस्पतालले ढाड दुख्ने समस्या भएका बिरामीका लागि निःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको छ।
ढाडका समस्या भएकाहरूका लागि विशेषज्ञ चिकित्सकको परामर्श निःशुल्क रूपमा लिन सक्नेछन् भने रगत जाँच तथा फिजियोथेरापी लगायत सेवामा विशेष छुट दिइने अस्पतालका चिकित्सक डा. प्रशान्त अधिकारीले बताए।
हालसम्म करिब दुईसय जनाले सेवा लिइसकेको अस्पताले जनाएको छ। याे सेवा साउन महिनाभर सञ्चालन हुने अधिकारीले जानकारी दिए।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु