सिकलसेल एनिमियाको जाँच अबदेखि निःशुल्क

नेपालगञ्ज : भेरी अञ्चल अस्पतालले थारु समुदायमा मात्र हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण शुरु गरेको छ।
सिकलसेल एनिमियाका कारण बिरामी र तिनका परिवारको आर्थिक अवस्थालाई ख्याल गरेर निःशुल्क जाँचको व्यवस्था मिलाएको अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाले बताए।
यसअघि सिकलसेल परीक्षणका लागि अस्पतालले प्रतिव्यक्ति एक हजार रुपैयाँ लिँदै आएको थियो।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु