डा.केसीले अनशन तोेडे

काठमाडौंः २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीले विहीबार अनशन तोडेका छन । दिनभर विभिन्न चरणमा वार्ता भए पनि सहमति जुट्न सकेको थिएन ।
सहमतिसँगै केदारभक्त माथेमा र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जुस पिलाएर अनसन तोडाएका छन् । यो सगै डा.केसीको २७ दिनको अनशन सकिएको छ। उनको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएकाले उनलाई आइसीयूमा राखेर उपचार गरिने बताइएको छ । सरकारले डा.गोविन्द केसीका सबै माग पुरा गर्ने गरी नौंबुँदे सहमति गरेको छ ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा