Health TV Online
Health TV Online
Health TV Online

केसी र सरकारबीच ९ बुँदे सहमति भनिए पनि अन्तिममा कुरा मिलेन

केसी र सरकारबीच ९ बुँदे सहमति भनिए पनि अन्तिममा कुरा मिलेन

काठमाडाैंः डा.केसी र सरकारबीच ९ बुँदे सहमति  भनिए पनि अन्तिममा कुरा मिलेन । डा केसी पक्ष र सरकारी वार्ता टोलीबीच सहमतिको प्रयासमा वार्ता जारी छ। डा केसी विगत २७ दिनदेखि अनसनरत छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा