शुरू भयाे वार्ता, अाजै टुंगाेमा पुग्ने सम्भावना

काठमाडाैंः सरकारी वार्ता टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच सिंहदबारमा वार्ता सुरु भएको छ। बिहीबार दिउँसो २ बजेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको हो। विभिन्न चरणको अनोपचारिक छलफलपछि वार्ता शुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटारमा गरेको छलफलपछि डा .केसीको माग अनुसार नै चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्ने गरी वार्ता अगाडि बढेको स्रोतले जनाएको छ ।बुधवारको वार्ता मुख्य विषयवस्तुमा प्रवेश नै नगरिकन भाँडिएकाे थियाे। डा. केसी चिकित्सा शिक्षामा सुधारकाे माग राख्दै २७ दिनदेखि अामरणा अनशनमा छन् ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा