चिकित्सकहरु थप आन्दोलनका कार्यक्रम सहित सडकमा

काठमाडाैंः डा. केसी सरकारबीचकाे वार्ता बुधवार असफल भएपछि चिकित्सकहरु थप आन्दोलनमा उत्रिएका छ्न ।
त्रिवि शिक्षण अस्पतालदेखि बालुवाटारसम्म विद्यार्थी र चिकित्सकहरुले र्याली गर्ने भने पनि सुरक्षाकर्मीले अस्पतालमै रोकेका छन ।
डा. केसीको माग पुरा गर्न सरकार तयार नभएपछि विरोधस्वरुप र्यालीको आयोजना गरिएको थियाे। डा ।केसीकाे समथर्नमा नागरिककाे सत्याग्रह पनि जारी नै छ । डा. केसी र सरकारबीचकाे वातार्मा सरकार गम्भीर नभएकाे भन्दै केसी पक्षका वार्ता टाेलीका सदस्यहरू वार्ता छाेडेर हिंडेका थिए । उता डा. केसीकाे स्वास्थ्य अवस्था अत्यन्त नाजुक बन्दै गएको छ ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा