पशुपति क्षेत्रमा मुख तथा दन्त स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम

काठमाडाैं : मुख तथा दन्तस्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ह्याप्पी स्माइल्स हेल्थ फाउन्डेसनले पशुपति क्षेत्रमा मुख स्वास्थ्य र मुख क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम गरेको छ।
कार्यक्रममा मुख क्यान्सरको जोखिमका कारक तत्त्व, मुख क्यान्सरसम्बन्धी लक्षण र रोकथामका उपायबारे जानकारी दिइएको थियो। सचेतना कार्यक्रमबाट करिब ३५० जना लाभान्वित भएको फाउन्डेसनकी अधक्ष डा.मारिषा दाहालले बताइन्।
कार्यक्रममा मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक नृत्य तथा नाटक पनि प्रस्तुत गरिएको थियो।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु