थाइराइडकाे उपचार गराउन नेता खनाल चीनमा

काठमाडौं : नेकपाका नेता झलनाथ खनाल उपचारका लागि चीन गएका छन्। गम्भीर प्रकृतिको थाइराइडको उपचार गर्न भन्दै खनाल आइतबार चीन गएका हुन्।
उनमा पहिलेदेखि नै थाइराइडको समस्या थियो। चीनमा थाइराइडको उपचार गरेपछि उनी स्वदेश फर्किने पारिवारले जनाएको छ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा