हिमालयन बैंकका उपभोक्तालाई नेपाल मेडिसिटी अस्पतालमा छुट

काठमाडौंः नेपाल मेडिसिटी अस्पताल र हिमालयन बैंकबिच उपचारमा छुट दिने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार हिमालयन बैंकका कर्मचारी र उक्त बैंकका उपभोक्तालाई विशेष छुट प्रदान गरिने भएको छ ।
अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जंग बहादुर राणाले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।
राणाले अस्पतालले आफ्ना कर्मचारी र उपभोक्तालाई केही हद सम्म भए पनि उपचारमा सजिलो होस भन्ने उद्धेश्यले उक्त सम्झौता गरेको बताए । उनले सुविधा सम्पन्न अस्पताल सँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । स्वास्थ्य सेवाको विकासमा स्वास्थ्य बिमाको भूमिका महत्वपूर्ण रहेकाले आगामी दिनमा सो तर्फ समेत अघि बढ्न सकिने पनि जनाए ।
।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति