स्तन क्यान्सर पत्ता लगाउन दृष्टिविहीनहरूको स्पर्श क्षमताको उपयोग

कोलम्बियाः स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर हो र यो निकै घातक पनि छ।
स्तन क्यान्सरका कारण हुने मृत्युबाट बचाउन यसको निदान सुरुवाती चरणमै गर्नुपर्ने हुन्छ। उता कोलम्बियामा दृष्टिविहीन महिलाहरूलाई स्तन क्यान्सरका सङ्केतहरू खोज्ने काममा लगाइएको छ।
दृष्टिविहीनहरूमा हुने विशेष स्पर्श क्षमताका आधारमा उनीहरूले क्यान्सरका गाँठा र तन्तुहरू पत्ता लगाउन सक्ने बताइएको छ।
बीबीसीबाट ः
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights