तारकेश्वरमा प्रयोगशाला सेवा विस्तार
काठमाडौं : तारकेश्वर नगरपालिकामा आधारभूत प्रयोगशाला सञ्चालनमा आएको छ। नगरपालिकाका सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन आधारभूत प्रयोगशाला प्रयोगमा ल्याइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए।
‘कार्यक्रम सात वडामा शुरु भइरहेको छ र अब अन्य वडामा पनि सञ्चालन गर्नेछौँ’, उनले भने।
स–साना स्वास्थ्य समस्यामा पनि अन्यत्र जानुपरिरहेको अवस्थामा नगरको प्रत्येक वडाका स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै धेरैलाई राहत मिलेको तारकेश्वर–९ का वडाध्क्षय बलराम सिटौलाले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण