शिक्षामन्त्रीद्वारा घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दाङमा शुक्ररबार भएकाे बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। शनिबार राष्ट्रिय ट्रमा सेन्टरमा पुगी त्यहाँ उपचाररत घाइतेको उपचारमा कमी हुन नदिन चिकित्सकलाई उनले आग्रहसमेत गरे।
दाङको घोराहीस्थित सहिद कृष्ण सेन इच्छुक पोलिटेक्निक इन्स्टिच्यूटका शिक्षक र विद्यार्थी सवार बस शुक्रबार साँझ तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने स्थानमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण