काठमाडाैं उपत्यकामा चिसाे बढ्याे, न्युनतम तापक्रम २.५ डिग्री
काठमाडौं : उपत्यकामा सोमबार बिहान अहिलेसम्मकै कम तापक्रम मापन भएको छ। न्युनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको हो।
बंगालको खाडीको दक्षिण(पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा परेको मौसमविद् राजु प्रधानांगले जनाए।
फेथाइ’ उत्तरपश्चिम दिशातर्फ सरिरहेका कारण नेपालमा सोमबार र मंगलबार देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली हुने र केही भागमा हल्का वर्षा हुने बताइएको छ।
पश्चिमी क्षेत्रहरुमा आंशिक बदली भई केही स्थानमा क्षणिक वर्षा हुने सम्भावना रेको प्रधानांगले बताए। उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुने बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण