बेहोस नै नपारी निकालियो ट्युमर
काठमाडौं : नेपाली चिकित्सक मिर्गी रोग (छारेरोग) भएका एक युवकको मस्तिष्कबाट ट्युमर निकाल्न सफल भएका छन्।
काठमाडौं बाँसबारीस्थित उपेन्द्र देवकोटा स्मृति नसारोग अस्पतालले बेहोस नपारी २२ वर्षीय सर्फराजको बोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको पत्रकार सम्मेलन गरी जानकारी दिइयो।
नसारोग विज्ञेषज्ञ डा प्रत्युश श्रेष्ठ, डा. सुरेश विक, डा. भुषणकालु श्रेष्ठ, डा. शिखा श्रेष्ठ, डा. सुरज थुलुङ, डा. सुरेश सापकोटा, डा. सुमन रिजाल र डा लेखजङ्ग थापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका थिए।
बेहोस पारी शल्यक्रिया गर्दा बोली नै जाने खतरा रहन्छ।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री