त्रिवि शिक्षण अस्पतालमा वृद्ध मृत फेला
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र अाइतबार साँझ एक वृद्ध मृत भेटिएका छन्।
काठमाडौं महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा बोहराको शव फेला पारेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले जानकारी दिए।
उनले लामो समयसम्म अस्पतालको अक्सिजन प्लान्ट शाखामा काम गरी २०६० सालमा अवकाश लिएका थिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’