Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक

डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक

हेल्थ टिभी अनलाइन : स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा कृष्ण पौडेल नियुक्त भएका छन् । डा पौडेललाई स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन्।

आज विभाग पुगेर डा पौडेलले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालेका छन् ।

यसअघि विभागको निमित्त महानिर्देशकमा डा अनुज भट्टचन थिए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार