रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
हेल्थ टिभी अनलाइन : यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा हजारौं मानिस वेपत्ता भएका छन् भने आजसम्म १ हजार २५२ जनाले ज्यान गुमाइसकेका छन् ।
यसैगरी सो बाढीमा परी ४ हजार २१६ जना अझै पनि सम्पर्कविहिन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसैगरी बाढीमा फसेका ११ हजार ९९३ जनाको भने उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । बाढीमा परी ५ हजारभन्दा बढी व्यक्ति घाइते भएको पनि प्राधिकरणले जनाएको छ ।







Pledges to Curb Antimicrobial Resistance Must Urgently Translate into Action
वरिष्ठ युरोलोजिष्ट डा सञ्जय खड्गीलाई अन्तराष्ट्रिय अवार्ड
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो