प्रधानमन्त्री कार्यालय तानिइन् स्वास्थ्य सचिव चाैधरी
काठमाडाैं : स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई सरकारले प्रधानमन्त्री कार्यालयमा तानेको छ। चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरेको सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले जानकारी दिए।
रेग्मीका अनुसार हालका लागि उनलाई जिम्मेवारी ताेकिएकाे छैन। फाइल लामो समयसम्म थन्क्याएर राख्ने, अरूको कुरा नसुन्ने भन्दै मन्त्रालयका कर्मचारीहरू उनीप्रति रुष्ट हुँदै आएका थिए। विभागीय मन्त्रीसँग समेत राम्राे सम्बन्ध नरहेकाे खबर सञ्चारमाध्यममा अाएकाे थियाे।
चाैधरीको सरुवासँगै निमित्त सचिवको जिम्मेवारी १२अाैँ तहका सुशीलनाथ प्याकुरेलले पाउने भएका छन्।
याे पनि पढ्नुहाेस्–
सचिव हुने बेलामा नै मलाई रोक्ने प्रयास गरिएकै हो, त्याे अहिले पनि जारी छ…





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण