कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधी पुषसम्म थपियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारी नियन्त्रण र उपचारमा खटिएका विभिन्न स्वास्थ्य संस्थामा करारमा काम गरिरहेका स्वास्थ्यकर्मीको अवधि थपिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि कोरोना संक्रमितको उपचारको लागि विभिन्न अस्पतालमा करारमा नियुक्त गरेका चिकित्सक, नर्स र प्रयोगशाला लगायतका कर्मचारीलाई करार समय थप गरेको हो।
असार २९ गतेको मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार करारका स्वास्थ्यकर्मीलाई पुष मसान्तसम्म राख्नको लागि निर्देशन दिएको छ। मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै बढीमा ६ महिनासम्म करार थप्न सकिने निर्णय गरेको हो।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?